अर्बपतिलाई खुल्ला पत्र

मनको खाँचो जनजनलाई छ, धनको खाँचो मनलाई, दुबै अत्ति जरुरी छन्, जिउनुपर्ने ज्यानलाई । आकाशैमा उडिजाने हे चरी भन, दुनियाँलाई नियाल्ने तँ आकाश पनि भन । मन बिनाको धन ठूलो कि धन बिनाको मन ? लकडाउनमा घरभित्रै थन्किएर बसिरहेको अवस्थामा बाल गायक अशोक दर्जीको मीठास स्वरले सजिएको यो गीत फेरि सुनेँ । अनि यो पत्र … Continue reading अर्बपतिलाई खुल्ला पत्र