संकटका बेला ‘फिलांथ्रोपिस्ट’ बन्नुपर्ने अर्बपति सुलभ अग्रवालले कालोबजारी गरेर इज्जत गुमाए

काठमाडौं । केही दिनअघि अर्थमन्त्रालयमा कोरोना भाइरस (कोभिड १९)को प्रभाव र व्यवसायीले गर्नुपर्ने कामको विषयमा छलफल कार्यक्रम थियो । अर्थमन्त्रीले बोलाएको बैठकमा नेपाल उद्योग परिसंघको तर्फबाट सुलभ अग्रवाल पनि सहभागी थिए । त्यो बेला अग्रवालले संकटको यो समयमा व्यवसायीले नाफामा ध्यान दिन नहुने र आफ्नो सामाजिक उत्तरदायित्वलाई ख्याल गरेर व्यवसाय गर्नुपर्ने जोडतोडका साथ सुनाए । … Continue reading संकटका बेला ‘फिलांथ्रोपिस्ट’ बन्नुपर्ने अर्बपति सुलभ अग्रवालले कालोबजारी गरेर इज्जत गुमाए