कालोबजारी नगर्न सुझाव दिनेलाई ‘ओम्नीले लुट्दा हुने, मैले लुट्न नहुने?’ भन्थे अग्रवाल

काठमाडौं । भनिन्छ,- कालोबजारी गर्नेहरुको कुनै जात, धर्म हुँदैन । यो भनाइलाई व्यवहारिकरुपमा पुष्टि गरे शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले । चीनबाट २४/२५ डलरमा झिकाएको कोरोना नियन्त्रण तथा रोकथामका इक्विपमेन्ट (थर्मल गन, पीपीइ) लगायत अग्रवालले १५ हजार रुपैयाँमा बिक्री गरेर कालोबजारी गरे । सरकारले चार्डर्ड गरेको चीन पठाएको बिमानमा सेटिंग मिलाएर निजी सामान ल्याउन सफल … Continue reading कालोबजारी नगर्न सुझाव दिनेलाई ‘ओम्नीले लुट्दा हुने, मैले लुट्न नहुने?’ भन्थे अग्रवाल