कालोबजारीको आरोप लागेका शंकर ग्रुपका सुलभ अग्रवाललाई ७ दिन प्रहरी हिरासतमा राख्न अनुमति

काठमाडौं । कालोबजारीको आरोप लागेका व्यवसायिक घराना शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले ७ दिनको म्याद थप गरेको छ । प्रहरीले कालोबजारी गर्दै गर्दा अग्रवाललाई मंगलबार पक्राउ गरेको थियो । नियम अनुसार अग्रवाललाई अनुसन्धानको लागि म्याद थप गर्न जिल्ला प्रशासन कार्यालयको अनुमति चाहिन्छ । ज्वरो नाप्ने थर्मल गन (डिजिटल थर्मोमिटर) … Continue reading कालोबजारीको आरोप लागेका शंकर ग्रुपका सुलभ अग्रवाललाई ७ दिन प्रहरी हिरासतमा राख्न अनुमति