कोरोनाको महामारीमा यस्तो छ अमेरिकामा नेपालीको व्यथा, नर्स भन्छिन्- अस्पताल नआउनू

बाल्टिमोर । कारोना भाइरसको कारण अमेरिकामा हालसम्म ३ नेपालीको निधन भएको छ । निधन भएकामध्ये सबै न्यूयोर्क राज्यका रहेका छन् । कति नेपाली संक्रमित भए भन्ने यकिन तथ्यांक नभएपनि हालसम्म न्यूयोर्कमा मात्रै सबैभन्दा धेरै १५ सयदेखि २ हजार नेपालीमा कोरोना भाइरसको संक्रमण भएको अनुमान गरिएको छ । अमेरिकास्थित नेपाली दुतावासले न्युयोर्कको म्यानाहट र क्विन्समा रहेका … Continue reading कोरोनाको महामारीमा यस्तो छ अमेरिकामा नेपालीको व्यथा, नर्स भन्छिन्- अस्पताल नआउनू