आफ्नो भूमिका निर्वाह नगर्दा अरुले ठुङ्छन्, स्वायत्तता जोगाउँछुः गभर्नर महाप्रसाद अधिकारी

अहिले सबै क्षेत्र एकदमै चुनौतीपूर्ण छ । हामी सबैलाई थाहा छ, कुनै एउटा क्षेत्रमा संकट आउँदा अन्य क्षेत्रमा पनि समस्या पर्छ । अहिले स्वास्थ्य क्षेत्रका कारणले संसार भरी नै महामारी छ । अधिकांश मुलुकमा लकडाउन छ । त्यसको असर आर्थिक क्षेत्रमा परेको छ । त्यसमध्ये पनि वित्तीय क्षेत्रमा परेको छ । जसलाई व्यवस्थापन गरी काम … Continue reading आफ्नो भूमिका निर्वाह नगर्दा अरुले ठुङ्छन्, स्वायत्तता जोगाउँछुः गभर्नर महाप्रसाद अधिकारी