नयाँ गभर्नरसँग मेरो लय मिल्छ, १० महिना सहयोगी भएर काम गर्छु: चिन्तामणि शिवाकोटी

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको गनर्भरमा सोमबार महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । गभर्नरको प्रतिष्पर्धामा म पनि थिएँ । समितिको सिफारिसमा स्वभाविकरुपमा डेपुटी गभर्नरका हैसियतमा म पनि गभर्नरको दाबेदार थिएँ । स्वभाविकरुपमा प्रतिष्पर्धामा रहेका हामी सबैजना गभर्नर बन्नका लागि योग्य थियौं । योग्यताका हिसाबले आफूभन्दा माथिल्लो तहमा जान खोज्नु स्वभाविक नै हो । … Continue reading नयाँ गभर्नरसँग मेरो लय मिल्छ, १० महिना सहयोगी भएर काम गर्छु: चिन्तामणि शिवाकोटी