नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई गर्भनर बनाउने निर्णय गरेको हो । पूर्वडेपुटी गभर्नर अधिकारी अहिले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । मन्त्रिपरिषद् बैठकले महाप्रसाद अधिकारीलाई गभर्नर बनाउने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले क्लिकमाण्डूलाई जानकारी दिए । राष्ट्र बैंकमा … Continue reading नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त