यस्तो छ गभर्नरमा सिफारिस भएका शिवाकोटी, अधिकारी र खनालको ‘राजनीतिक कनेक्सन’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट बैंकको नयाा गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरेका छन् । अर्थमन्त्रीले सिफारिस गरेका नाममध्येबाट मन्त्रिपरिषदले एक जनालाई गभर्नर नियुक्ति गर्ने छ । खतिवडाले कामू डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्वडेपुटी गभर्नर तथा लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारी र अर्थसचिवबाट २ महिनाअघि अवकास पाएका राजन खनालको नाम सिफारिस गरेका … Continue reading यस्तो छ गभर्नरमा सिफारिस भएका शिवाकोटी, अधिकारी र खनालको ‘राजनीतिक कनेक्सन’