कोरोना संक्रमित ६५ वर्षे आमा भन्छिन्- एयरपोर्टमा जाँच भएन, नातीले अंगालो हाल्यो

म ६५ वर्षकी भएँ । मेरो घर बाग्लुङ-४ गौराकोट हो । मेरा २ छोरा २ छोरी छन् । जेठी छोरी र छोराहरु बाग्लुङमै बस्छन् भने कान्छी छोरीज्वाईं भने बेल्जियममा बस्छन् । ससुरा पनि हुनुहुन्छ । श्रीमान बित्नुभएको २ वर्षभयो । फागुन १३ गते काठमाडौं आएकी थिए । त्यसको भोलिपल्ट १४ गते काठमाडौंबाट बेल्जियम गएकी हुँ … Continue reading कोरोना संक्रमित ६५ वर्षे आमा भन्छिन्- एयरपोर्टमा जाँच भएन, नातीले अंगालो हाल्यो