कोरोनाले पारेको असरलाई नीतिगत सम्बोधन हुन्छ

काठमाडौ । विश्वभर फैलिएको कारोना भारसको कारण नेपालको बीमा क्षेत्रमा पनि धेरै असर देखिने भएको छ । समितिले यस क्षेत्रमा परेको असरको न्यूनिकरणको लागि नीतिगत व्यवस्था गर्ने भएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार कोरोनाको कारण नेपालमा मात्रै नभएर विश्वमा नै असर परेको छ । त्यसको असर बीमा क्षेत्रमा पनि परेको छ । … Continue reading कोरोनाले पारेको असरलाई नीतिगत सम्बोधन हुन्छ