अमेरिकी राष्ट्रपति ट्रम्पले भने– मास्क लगाउने सल्लाह म मान्दिन, लगाउनेले लगाए हुन्छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई मास्क लगाउन आएको सल्लाह नमान्ने बताएका छन । उनी आफैले पनि मास्क नलगाउने बताए । उनले आफैले विभिन्न क्षेत्रका मानिस भेटदा मास्क लगाएर भेटेको हेर्न  चाहन्न भनेका छन् । गत शुक्रबार जारी भएको उक्त सल्लाहलाई उनले भोलुन्टरी एडभाइसको संज्ञा दिएका छन् । उनले थप प्रष्ट पार्दै भनेका छन, … Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पले भने– मास्क लगाउने सल्लाह म मान्दिन, लगाउनेले लगाए हुन्छ