कोरोना भाइरस नेपालीका लागि यसरी बन्न सक्छ अवसरः भरतराज ढकालको बिचार

लकडाउन हुने खानेहरुका लागि त केही समस्या छैन । उनीहरुको जीवनशैलीमा पनि खासै फरक छैन । तर दैनिक काम गरेर जीवन निर्वाह गर्नेहरुका लागि त समस्या छ । उनीहरुलाई राज्यले सहयोग गरेन भने त चुल्हो बल्दैन । हाम्रोजस्तो रेमिट्यान्सले धानेको मुलुकमा विदेशमा रोजगारी खोज्दै गएका मानिसहरु नेपाल फर्किए भने राज्यले तुरुन्तै व्यवस्था गर्न निकै गाह्रो … Continue reading कोरोना भाइरस नेपालीका लागि यसरी बन्न सक्छ अवसरः भरतराज ढकालको बिचार