कोरोना नियन्त्रण गर्न सरकारलाई आर्थिक सहयोगको ओइरो, अर्ब बढी जुट्यो, कस्ले कति दिए ?

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग लड्न विभिन्न क्षेत्रले सरकारलाई ठूलो आर्थिक सहयोग जुटेको छ । सरकारले ५० करोड रुपैयाँको कोरोना नियन्त्रण तथा रोकथाम कोष बनाएको थियो । उक्त कोषमा अहिलेसम्म अर्बभन्दा बढी जम्मा भइरहेको छ । निजी क्षेत्रका उद्योगी व्यवसायी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, नियामक निकाय तथा विभिन्न व्यक्तिले कोरोनासँग … Continue reading कोरोना नियन्त्रण गर्न सरकारलाई आर्थिक सहयोगको ओइरो, अर्ब बढी जुट्यो, कस्ले कति दिए ?