प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको पत्र: कात्रोमा पनि कमिशन ?

सम्माननिय प्रधानमन्त्रीज्यु, सर्वप्रथम यहाँको उच्च मनोबलको प्रशंसा गर्दै सिध्र स्वास्थलाभ कामना गर्दछु । विश्वब्यापी रूपमा फैलिएको कोरोनाको जोखिमसंग जुध्न यतिबेला अन्य सबै राजनैतिक विमती थाती राखेर हामी यहाँको साथमा उभिएका छौं । र ,`सरकारमा संगै नरहेर पनि संगै लड्न सकिन्छ´ भन्ने संस्कार साथ यो संकटको घडी सरकारलाई साथ दिन सबै दल,संस्था र समुदायलाई अपील गरिरहेका छौं … Continue reading प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको पत्र: कात्रोमा पनि कमिशन ?