जीवन बीमा कम्पनीले कसरी काम गरिरहेका छन् ?: प्रभु लाइफका सीइओ नारायण पौडेल

नेपालभर कोरोना भाइरसको संक्रमण फैलने सम्भावना देखिएकोले सरकारले चैत ११ देखि २५गतेसम्म लागू हुनेगरी जारी गरेको निर्देशनअनुरुप जीवन बीमा कम्पनीहरुले आ-आफ्ना कार्यालयहरु खोलेर दैनिक व्यवसाय संचालन गर्न सक्ने स्थिति छैन । त्यसैले, बीमा कम्पनीहरुले आफ्ना ग्राहकलाई सुचना जारी गरी अनलाइन तथा विद्युतीय माध्यमबाट बीमा सेवालाई निरन्तरता दिइरहको अवस्था छ । सबै जीवन बीमा कम्पनीहरुबाट ग्राहकले … Continue reading जीवन बीमा कम्पनीले कसरी काम गरिरहेका छन् ?: प्रभु लाइफका सीइओ नारायण पौडेल