लकडाउन अझै कडा बनाउने सरकारको निर्णय

काठमाडौं ।  सरकारले लकडाउन केही स्थानमा फितलो भएको भन्दै कडा बनाउने निर्णय गरेको छ । मंगलबार पत्रकार ब्रिफिङमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विजय देवकोटाले केही ठाउँमा बाहिर निस्केको पनि भेटिएकाले लकडाउन कार्यान्वयमा अझै कडा हुने बताए । ‘लकडाउन अझ बढी कर्यान्वयन गर्नुपर्नेछ, म पनि भर्खरै बैठकबाट आउँदै छु,  हामी अझ कडा रुपमा जान्छौं र … Continue reading लकडाउन अझै कडा बनाउने सरकारको निर्णय