यी २० अस्पतालमा हुन्छ कोरोनाको उपचार (सूचीसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका भित्रका ६ वटा र सातवटै प्रदेशमा कोरोना सम्बन्धित उपचारका अस्पताल तोकेको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै उपत्यका भित्र ६ वटा र उपत्यका बाहिर ७ वटै प्रदेशका १४ सहित २० वटा अस्पताल र डाक्टरको नम्बर सहित सार्वजनिक गरेको छ । लकडाउन अझै कडा बनाउने सरकारको निर्णय उपत्यका भित्र … Continue reading यी २० अस्पतालमा हुन्छ कोरोनाको उपचार (सूचीसहित)