कोरोना भाइसबाट बच्ने हो भने खानपिनमा यसरी सतर्क रहनुहोस्: के खाने, के नखाने ?

काठमाडौं । केही साता अघिसम्म समय सामान्य थियो । तपाई आफूले चाहेको सामान, चाहेको सुपर मार्केट, सपिङ कम्प्लेक्समा गएर किन्न सक्नु हुन्थ्यो । त्यसका लागि तपाईको गोजी भने बलियो हुनुपथ्र्यो । गोजी बलियो भएको खण्डमा सुपर मार्केटमा ट्रली धकेल्दै चाहिएको सामान किन्न कसैले रोक्ने थिएन । कोरोना भाइरसको लक्षण र बच्ने उपायबारे थाहा पाउनुहोस् (भिडियो) … Continue reading कोरोना भाइसबाट बच्ने हो भने खानपिनमा यसरी सतर्क रहनुहोस्: के खाने, के नखाने ?