कोरोनाको राहत प्याकेजले बैंकमा एक दिनमा नै ३३ अर्ब रुपैयाँ तरलता थपियो

काठमाडौं । बैंकहरुमा ९४ अर्ब रुपैयाँ लगानी योग्य रकम अर्थात  तरलता पुगेको छ । राष्ट्र बैंकले आइतबार अनिवार्य नगद मौज्दात (सिआरआर) सहुलियत दिएपछि बैंकहरुमा एक दिनमा नै ३३ अर्ब रुपैयाँ तरलता थपिएको हो । आइतबारसम्म बैंकहरुमा ६१ अर्ब रुपैयाँ तरतता थियो । केन्द्रिय बैंकले आइतबार कोरोना भाइरसको प्रभावलाई सहजिकरण गर्न निर्देशन जारी गर्दै इजाजतप्राप्त वाणिज्य … Continue reading कोरोनाको राहत प्याकेजले बैंकमा एक दिनमा नै ३३ अर्ब रुपैयाँ तरलता थपियो