के कोरोना भाइरस हावाबाट सर्छ ? यसो भन्छ विश्व स्वास्थ्य संगठन

कोरोना भाइरसको प्रकोप यतिबेला विश्वव्यापी रुपमा महामारी बनेको छ । विश्वका झण्डै ८ लाख मानिसहरु यतिबाट संक्रमित भइसकेका छन् । विश्वमा महामारीका रुपमा नयाँ भाइरसका रुपमा उदाएको कोरोनाबारे व्यक्तिहरुमा कतिपय भ्रम समेत भएको पाइन्छ । जसमध्ये हावाबाट पनि सर्छ भन्ने पनि सुनिन्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोभिड–१९ भनिने कोरोना भाइरस हावाबाट भने नसर्ने बताएको … Continue reading के कोरोना भाइरस हावाबाट सर्छ ? यसो भन्छ विश्व स्वास्थ्य संगठन