नयाँ गभर्नर छान्न अर्थमन्त्रीको संयोजकत्वमा कमिटि गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीको लागि सरकारले समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैंठकले गर्भनर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो । अर्थ मन्त्री डा युवराज खतिवडाको संयोजकमागठित सो समितिको सदस्यमा पुर्वगभर्नर बिजयनाथ भट्टराई र पुर्वअर्थ सचिव कृष्णहरी बास्कोटा रहेका छन् । राष्ट्र बैंक ऐनले बहालवाला गभर्नर अवकाश हुनु एक महिनाअघि नयाँ … Continue reading नयाँ गभर्नर छान्न अर्थमन्त्रीको संयोजकत्वमा कमिटि गठन