राष्ट्र बैंकको अबको गभर्नर कस्तो हुनुपर्छ ?

काठमाडौं । गत चैत ५ गतेदेखि गभर्नर डा. चिरञ्जीबी नेपाल आफ्नो कार्यकाल पूरा गरेर राष्ट्र बैंकबाट बाहिरिए । अर्थमन्त्री डा. युवराज खतिवडाले चैत ५ भित्रै राष्ट्र बैंकले नयाँ गभर्नर पाउने सार्वजनिकरुपमै भनेका थिए । तर, अहिलेसम्म पनि राष्ट्र बैंकले नयाँ गभर्नर पाउन सकेको छैन । नयाँ गभर्नरका लागि कामु गभर्नर चिन्तामणि शिवाकोटी, लगानी बोर्डका सीइओ … Continue reading राष्ट्र बैंकको अबको गभर्नर कस्तो हुनुपर्छ ?