अमेरिकामा सामाजिक दुरी कायम राख्ने नीति एक महिना थपियो

बाल्टिमोर । अमेरिकामा कोरोना भाइरसको संकटपछि ल्याइएको सामाजिक दुरी कायम राख्नेलगायतका केही नीतिहरुको समय अप्रिल ३० सम्मका लागि थप गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको समयमा सामाजिक दुरी तथा केही अहिलेका नीतिहरुलाई थप ३० दिन थप्ने निर्णय भएको सुनाए । दुई हप्ता अगाडि ह्वाईट हाउसले कोरोनाको संक्रमण फैलिन नदिन १५ … Continue reading अमेरिकामा सामाजिक दुरी कायम राख्ने नीति एक महिना थपियो