किन लकडाउन हुँदैन अमेरिका ? यस्ता छन् ४ कारण

बाल्टिमोर । कोरोना भाइरसको कारण विश्व चिन्तित छ । संसारको सबै देशभन्दा अमेरिकाको तथ्यांकले त झन् सबैलाई झस्काइरहेको छ । यहाँ दिन दुइ गुणा रात चार गुणाको दरले संक्रमित र मृत्यूदर उच्च भइरहेको छ । संसारमा कोरोना संक्रमित दक्षिण कोरिया र केही दक्षिण अमेरिकी देशबाहेक धेरैजसो देशले कोरोना रोकथामको लागि भन्दै देशै लकडाउन (पुरै देश … Continue reading किन लकडाउन हुँदैन अमेरिका ? यस्ता छन् ४ कारण