महासंघ अध्यक्ष राणा भन्छिन्- राष्ट्र बैंकले दिन सक्ने सहुलियत दियो, सरकारले दिन बाँकी छ

काठमाडौं । नेपाल राष्ट्र बैंकको बम्पर प्याकेजप्रति निजी क्षेत्रले खुसी व्यक्त गरेको छ । कोरोना भाइरसका कारण देशको अर्थतन्त्र भयावय हुने भएपछि त्यसलाई कम गर्न राष्ट्र बैंकले आइतबार बम्पर प्याकेज दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई १९ बुँदे निर्देशन जारी गर्दै सावाँ र व्याजको भुक्तानी ०७७ असार मसान्तमा गरे हुने व्यवस्था गरेको … Continue reading महासंघ अध्यक्ष राणा भन्छिन्- राष्ट्र बैंकले दिन सक्ने सहुलियत दियो, सरकारले दिन बाँकी छ