व्यवसाय बन्द भएपनि रोजगारदाताले श्रमिकलाई तलब दिनुपर्ने

काठमाडौं । उद्योग प्रतिष्ठान बन्द भएपनि रोजगारदाताले तलब भुक्तानी गर्नुपर्ने निर्देशन सरकारले दिएको छ । औपचारिक क्षेत्रका संगठित क्षेत्रमा दैनिक वा महिनावारी परिश्रमिकमा काम गर्ने श्रमिकहरुलाई रोजगारदाताले पारिश्रमिक भुक्तानी गर्नु पर्ने सुचना तथा सञ्चारमन्त्री एव्म सरकारका प्रवक्ता युवराज खतिवडाले बताए । आइतबार बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउदै मन्त्री खतिवडाले कोरोना भाइरसको कारण बन्द रहेका पर्यटन क्षेत्रका … Continue reading व्यवसाय बन्द भएपनि रोजगारदाताले श्रमिकलाई तलब दिनुपर्ने