काउन्टर साइक्लिकल बफर स्थगन, कर्जा प्रवाह गर्न बैंकहरु स्वतन्त्र

काठमाडौं । बैंकहरु काउन्टर साइक्लिकल बफर कायम गर्नु नपर्ने भएको छ । चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंकहरुले २०७७ असार मसान्तसम्म २ प्रतिशत काउन्टर साइक्लिकल बफर राख्नु पर्ने निर्देशनलाई स्थगन दिएको गरेको हो । राष्ट्र बैंकले आइतबार जारी गर्दै क्यापिटल एडेक्वेसी फ्रेमवर्क २०१५ मा व्यवस्था भए बमोजिमको काउन्टर साइक्लिकल बफर स्थगन गरिएको … Continue reading काउन्टर साइक्लिकल बफर स्थगन, कर्जा प्रवाह गर्न बैंकहरु स्वतन्त्र