पर्यटन र यातायात व्यवसायीले ०७६ पुस मसान्तपछिको किस्ता नतिरे पनि नयाँ कर्जा पाउने

काठमाडौं । नेपाल राष्ट बैंकले पर्यटन र यातायात व्यवसाीलाई बम्पर राहत प्याकेज दिएको छ । बैंकबाट ऋण लिनेलाई राष्ट्र बैंकको बम्पर प्याकेज: ऋणको साँवा र ब्याज असार मसान्तमा तिर्दा हुने राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै पर्यटन व्यवसायी र यातायात व्यवसायीले ०७६ पुस मसान्तसम्मको कर्जाको सावाँ र व्याज नतिरेको भएपनि नयाँ कर्जा दिन बैंक तथा … Continue reading पर्यटन र यातायात व्यवसायीले ०७६ पुस मसान्तपछिको किस्ता नतिरे पनि नयाँ कर्जा पाउने