चैत मसान्तमा बैंकबाट लिएको ऋणको किस्ता बुझाउनेले १० प्रतिशत छुट पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत मसान्तमा बुझाउनुपर्ने मासिक र त्रैमासिक किस्ता बुझाउने ऋणीलाई १० प्रतिशत छुट दिने निर्णय गरेको छ । राष्ट्र बैंकले कोरोना भाइरस(कोभिड १९) को कारण अर्थतन्त्रमा परेको समस्यालाई राहत दिनको लागि चैतमा तिनुपर्ने किस्ता असार मसान्तसम्ममा तिर्दा हुने व्यवस्था गरेको छ । बैंकबाट ऋण लिनेलाई राष्ट्र बैंकको बम्पर प्याकेज: ऋणको साँवा … Continue reading चैत मसान्तमा बैंकबाट लिएको ऋणको किस्ता बुझाउनेले १० प्रतिशत छुट पाउने