हवाई उडान बैशाख ३ गतेसम्म बन्द गर्ने निर्णय

काठमाडौं । सरकारले हवाई उडानको प्रतिबन्ध लम्बाउने भएको छ । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानमा बैशाख ३ गतेसम्म रोक लगाउने निर्णय गरेको हो । आइतबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले हवाई उडानमा लगाइएको प्रतिबन्ध लम्बाउने निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले उक्त जानकारी दिँदै लकडाउनको अवधि पनि … Continue reading हवाई उडान बैशाख ३ गतेसम्म बन्द गर्ने निर्णय