चैत भरी लकडाउन गर्ने प्रस्ताव, मन्त्रिपरिषद्ले निर्णय गर्ने

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको अवधि बढाएर चैतभरी लागू गर्ने प्रस्ताव गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि बढाउने प्रस्ताव गरेको हो । यसअघि चैत ११ गतेदेखि १८ गतेसम्मका लागि तोकिएको लकडाउनको अवधि बढाएर चैत महिनाभरी कायम राख्ने प्रस्तावलाई मन्त्रिपरिषदले निर्णय … Continue reading चैत भरी लकडाउन गर्ने प्रस्ताव, मन्त्रिपरिषद्ले निर्णय गर्ने