कोरोना भाइरसले अमेरिका जस्तो शक्तिशाली देशलाई कसरी घुँडा टेक्न बाध्य बनायो ?

अमेरिकाको ९/११ स्मारकमा अहिले नयाँ फुल देखिएका छैनन । अमेरिकामा यो यस्तो स्थान हो जहाँ हरेक समय गुलाफ र गुलनारका ताजा फुलहरु सजिएको देखिन्थ्यो । पोस्टकार्ड आकारमा अमेरिकी झन्डा, प्लास्टिकको एक अस्थायी पर्खालपछाडि यी सुनसान स्थानमा रहन्थे । अमेरिकाको न्यूयोर्क सहरमा जहिले पनि चमक–धमक हुने प्रसिद्ध क्षेत्र ‘ब्रोडवे’ जहाँ गोराहरुको वंशजको महानताको उदाहरण पनि मानिन्छ … Continue reading कोरोना भाइरसले अमेरिका जस्तो शक्तिशाली देशलाई कसरी घुँडा टेक्न बाध्य बनायो ?