लकडाउनमा एनआइसी एशिया बैंकको सेवा लिन कुन प्रदेशमा कस्लाई सम्पर्क गर्ने ? (नाम र फोन नम्बरसहित)

काठमाडौं । एनआइसी एशिया बैंक अहिलेको लकडाउन परिस्थितिमा ग्राहकलाई पर्न गएको असुविधा तथा समस्याहरुलाई मध्यनजर गर्दै यस्ता समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनको लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ । यस ‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बैंकिङ्ग सम्बन्धी समस्या भएको अवस्थामा ग्राहकले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सीधै फोनमा कुराकानी गरेर … Continue reading लकडाउनमा एनआइसी एशिया बैंकको सेवा लिन कुन प्रदेशमा कस्लाई सम्पर्क गर्ने ? (नाम र फोन नम्बरसहित)