चैतमा भ्याट र आयकरको किस्ता बुझाउन नपर्ने, सरकार राहत प्याकेजको तयारीमा

काठमाडौैं । सरकारले चैत २५ गतेसम्म बुझाउनुपर्ने मूल्य अभिबृद्धि कर(भ्याट) र आयकरमा सहुलियत दिने तयारी गरेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री खतिवडा भ्याटको शुल्क र आयकर बुझाउने समय पर्न सार्न सहमत देखिएका छन् । फागनु महिनामा काटेको बिलको भ्याट चैत २५ गतेसम्म बुझाउनुपर्ने नियम छ । यस्तै आयकरको दोस्रो किस्ता चैत मसान्तसम्म बुझाउनुपर्ने छ … Continue reading चैतमा भ्याट र आयकरको किस्ता बुझाउन नपर्ने, सरकार राहत प्याकेजको तयारीमा