प्रभु बैंकको १७ वटा शाखा खुल्ने (शाखासहित)

काठमाडौं । कोरोनाका कारण सरकारले लकडाउन गरेको छैटौं दिन प्रभु बैंकले सात वटा प्रदेशको १७ वटा शाखाबाट सेवा दिइरहेको छ । बैंकले सूचना जारी गर्दै बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ७ वटा प्रदेशको १७ वटा शाखाबाट सेवा दिने जानकारी गराएको छ । बैंकले जारी गरेको सूचनामा प्रत्येक शाखाका सम्पर्क व्यक्तिको फोन नम्बर समेत सार्वजनिक … Continue reading प्रभु बैंकको १७ वटा शाखा खुल्ने (शाखासहित)