दक्षिण कोरियाले कसरी जित्यो कोरोनाविरुद्धको लडाइ ? अरु देशका लागि हुन सक्छ उदाहरण

दक्षिण कोरियाको राजधानी सोलस्थित एउटा अस्पतालको पछिल्लतिरको पार्किङबाट आफ्नो कार निकाल्दै गर्दा ४५ वर्षे रशेल किमले कारको सिसा अलिकति तल झारिन र जिब्रो बाहिर निकालिन । उनी पछिल्लो साता डैंगु गएकी थिइन । डैंगु दक्षिण कोरियाको यस्तो क्षेत्र हो जुन केही समय अघि कोरोना भाइरसको चपेटमा आएको थियो । त्यहाँबाट फर्किएपछि नै रसेललाई खोकी शुरु … Continue reading दक्षिण कोरियाले कसरी जित्यो कोरोनाविरुद्धको लडाइ ? अरु देशका लागि हुन सक्छ उदाहरण