कोरोनासँग लड्न भारतीय व्यवसायी रतन टाटाले ५ अर्ब सहयोग गर्ने, कता हराए विनोद चौधरी ?

काठमाडौं । भारतीय व्यवसायी रतन टाटाले कोरोना विरुद्ध लड्न ५ अर्ब भारु सहयोग गर्ने घोषणा गरेका छन् । व्यापारिक घराना टाटा ग्रुप तथा टाटा टस्टका अध्यक्ष रतन टाटाले भारत सरकारलाई उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् । टाटाले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीइ), मेडिकल सामाग्री, टेस्टिंग किट्स, उपचार कक्ष निर्माण र उपचारमा संलग्न कर्मचारीहरुको तालिमका … Continue reading कोरोनासँग लड्न भारतीय व्यवसायी रतन टाटाले ५ अर्ब सहयोग गर्ने, कता हराए विनोद चौधरी ?