कोरोनासँग लड्न सरकारलाई कर्पोरेट हाउसको साथ, कस्ले कति सहयोग गरे ?

काठमाडौं । विश्वव्यापी महामारीकारुपमा फैलिएको कोरोना भाइरससँग लड्न नेपालका केही कर्पोरेट हाउसले दिल खोलेर सहयोग गरेका छन् । आफ्नो कर्पोरेट सोसियल रेस्पोन्सबिलिटी अन्तगर्तत यही समाजमा व्यापार व्यवसाय गरेर कमाएको रकमबाट यही समाजलाई सहयोग गरेका हुन् । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि ५० करोड रुपैयाँको कोष स्थापना गरिसकेको छ । कोषको खाता पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य … Continue reading कोरोनासँग लड्न सरकारलाई कर्पोरेट हाउसको साथ, कस्ले कति सहयोग गरे ?