भवानी राणाको सेल्फ क्वारेन्टाइनः घरै बसेर महासंघको काममा व्यस्त, भन्छिन्- शब्जी किन्न निस्कन्छु

काठमाडौं । भवानी राणा अर्थात् सरकारपछिको दोस्रो ठूलो सञ्जाल भएको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष । पदका कारण पनि सामान्य दैनिकी अति व्यस्त । अझ संकटका बेला झन् धेरै व्यस्त । विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि सरकारले गत मंगलबारदेखि एक साताका लागि देशलाई लक डाउन गरेको छ । नागरिकहरुलाई … Continue reading भवानी राणाको सेल्फ क्वारेन्टाइनः घरै बसेर महासंघको काममा व्यस्त, भन्छिन्- शब्जी किन्न निस्कन्छु