मुरारकाको सेल्फ क्वारेन्टाइनः तरकारी खान छाडिसकेँ, इन्टरनेट र करेन्ट बाहेक घर भित्रिन दिन्न

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि सरकारले गत मंगलबारदेखि एक साताका लागि देशलाई लक डाउन गरेको छ । नागरिकहरुलाई सेल्फ क्वारेन्टाइनमा बसाउनका लागि सरकारले लक डाउनको घोषणा गरेको हो । कोरोना भाइरस संक्रमित व्यक्तिको सम्पर्कबाट मात्रै सर्ने भएकाले एक्लै बस्ने र बाहिरका सामाग्री प्रयोग नगर्ने हो भने यो संक्रमणबाट धेरै हदसम्म … Continue reading मुरारकाको सेल्फ क्वारेन्टाइनः तरकारी खान छाडिसकेँ, इन्टरनेट र करेन्ट बाहेक घर भित्रिन दिन्न