लकडाउनका बेला काठमाडौंमा किन आयो कतार एयरवेजको विमान ?

काठमाडौं । धेरै दिनपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमान अवतरण गर्यो । अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएका बेलामा शुक्रबार बिहान ९ बजेर ३५ मिनेटमा कतार एयरवेजको विमान काठमाडौंमा अवतरण भएको हो । नागरिक उडड्यन प्राधिकरण नेपालका अनुसार कतार एयरवेजको विमान युरोपियन नागरिकलाई लैजान आएको हो । केही दिन अघिदेखि परराष्ट्र मन्त्रालयबाट फ्रान्सको राजदूतावासले नेपाल नागरिक … Continue reading लकडाउनका बेला काठमाडौंमा किन आयो कतार एयरवेजको विमान ?