कोरानो रोकथामका लागि उद्योग वाणिज्य महासंघले सरकारलाई नगद र जिन्सी सहयोग गर्ने

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसबाट उत्पन्न हुने जोखिम रोकथाम र न्यूनिकरणका लागि सरकारलाई सहयोग उपलब्ध गराउने भएको छ । महासंघले आफ्ना सदस्यहरुलाई संकटको घडीमा राज्यलाई सहयोग गर्न अपिल गरेको छ । महासंघ अध्यक्ष भवानी राणाले बुधबार कार्यकारीणी सदस्यहरुलाई सरकारलाई सहयोग गर्नुपर्ने भन्दै म्यासेज पठाएकी थिइन् । यसरी उठाइएको … Continue reading कोरानो रोकथामका लागि उद्योग वाणिज्य महासंघले सरकारलाई नगद र जिन्सी सहयोग गर्ने