व्यापारीले कालोबजारी गरे ११४९ मा फोन गर्नुहोस्, घरमै सामान डेलिभरी गर्न सरकरको निर्देशन

काठमाडौं । कोरोनाले देश संकटग्रस्त बनेको बेला केही व्यापारीहरुले त्यसको मौका छोपेर उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना गरी कालोबजार गर्ने गर्छन् । यसरी हुने कालोबजारी रोक्न तपाईं उपभोक्ताहरु सचेत हुन आवश्यक छ । उपभोक्ता सचेत हुने हो भने कालोबजारीयाहरुले मौकाको फाइदा उठाउन सक्दैनन् । संकटमा हुनसक्ने कालोबजारीलाई नियन्त्रण गर्न सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ । … Continue reading व्यापारीले कालोबजारी गरे ११४९ मा फोन गर्नुहोस्, घरमै सामान डेलिभरी गर्न सरकरको निर्देशन