कोरोना भाइरसका कारण इरानमा यस्तो खराब अवस्था कसरी आयो ? नेपालले के सिक्ने ?

कोरोना भाइरसको मार जुन देशमा सबैभन्दा बढी परेको छ त्यसमध्येको एक हो इरान । जहाँ हालसम्म २७ हजारभन्दा बढी मानिसहरु संक्रमित तथा २ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । तर इरानमाथि वास्तविक आँकडा लुकाएको आरोप लगाउँदै पनि छ । आलोचकहरु यथार्थमा यो आँकडा निकै धेरै भएको दाबी गर्दै आएका छन् । उनीहरु इरान सरकारलाई … Continue reading कोरोना भाइरसका कारण इरानमा यस्तो खराब अवस्था कसरी आयो ? नेपालले के सिक्ने ?