बैंकबाट पैसा झिक्न नपाएर औषधि र खाद्यान्न किन्न नपाउने अवस्था आउन दिन्नौं: ग्लोबलका सीइओ पर्शुराम कुँवर

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि आतंकित बनाएको छ । यही चैत ११ गतेदेखि १८ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमतिबिना घर बाहिर निस्कन सक्ने अवस्था छैन । यस्तो अवस्थामा पनि नेपालका बैंकहरुले सेवा प्रदान गरिरहेका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन … Continue reading बैंकबाट पैसा झिक्न नपाएर औषधि र खाद्यान्न किन्न नपाउने अवस्था आउन दिन्नौं: ग्लोबलका सीइओ पर्शुराम कुँवर