मंगलबारदेखि सेयर कारोबार खुल्ने

काठमाडौं । मंगलबारदेखि सेयर कारोबार खुल्ने भएको छ । सोमबारदेखि ५ कार्यदिनका लागि बन्द भएको सेयर बजार आगामी मंगलबारदेखि खुल्ने धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले क्लिकमाण्डूलाई जानकारी दिए । अर्थमन्त्री संयोजक रहेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले सेयर कारोबार खुलाउने निर्णय गरेको थियो । ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ संक्रमणबाट सजग … Continue reading मंगलबारदेखि सेयर कारोबार खुल्ने