जंगली जनावरबाट कोरोना भाइरस कसरी आइपुग्यो मान्छेसम्म ?

बिबिसी । चीनको एक गाउँमा उँडिरहेको चमेरोले बिष्ट्यायो। त्यो विष्टा जंगलको जमिनमा खस्यो । त्यसमा कोरोना भाइरसहरु थिए । त्यो चमेराको बिष्टालाई जंगली जनावर सम्भवतः सालकले सुँघ्यो । र, उसको माध्यमबाट अन्य जंगली जनावरमा कोरोना भाइरस फैलियो। संक्रमित जनावरहरु मान्छेको सम्पर्कमा आए । र, त्यस्ता जनावारसँग सम्पर्क गर्ने मान्छेमा कोरोना भाइरस सर्यो । त्यसपछि वन्यजन्तु … Continue reading जंगली जनावरबाट कोरोना भाइरस कसरी आइपुग्यो मान्छेसम्म ?