बैंकहरुलाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन: सकेसम्म ग्राहकलाई सेवा दिनू, एटीएममा पर्याप्त नगद हाल्नू

काठमाडौं । नेपाल राष्ट्र बैंकले लक डाउनमा पनि सकेसम्म ग्राहकलाई सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकको नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बैंक तथा वित्तीय संस्थाहरुलाई स्थानीय सरकारसँग समन्वय गरेर सकेसम्म सर्वसाधारणले बैंकमा राखेको रकम झिक्न पाउने व्यवस्था मिलाउन निर्देशन जारी गरेको जानकारी दिए । बैंकर्स संघको डिजिटल … Continue reading बैंकहरुलाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन: सकेसम्म ग्राहकलाई सेवा दिनू, एटीएममा पर्याप्त नगद हाल्नू