कोरोना भाइरस उपचार कोषमा लक्ष्मी ग्रुपले १ करोड सहयोग गर्ने

काठमाडौं । व्यवसायिक घराना लक्ष्मी ग्रुपले कोरोना भाइरसविरुद्ध लड्न १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारले सञ्चालन गरेको कोरोनो भाइरस संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । यसका साथै लक्ष्मी ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पतालहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रिनङका लागि फिबर क्लिक स्थापना गर्न पहल … Continue reading कोरोना भाइरस उपचार कोषमा लक्ष्मी ग्रुपले १ करोड सहयोग गर्ने